अर्थमन्त्रीको राजीनामा साँझसम्म आउने

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आज साँझसम्म राजीनामा दिने हुनुभएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्री खतिवडालाई राजीनामा दिन सुझाइएको थियो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर नहुने भन्दै ढुक्क भएर काम गर्न मन्त्रीहरुलाई आश्वासन दिएको बुझियो । यस्तै बैठकमा अर्थमन्त्रीको राजीनामाको विषयमा छलफल भएको र अर्थमन्त्री अब … Continue reading अर्थमन्त्रीको राजीनामा साँझसम्म आउने